फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो गल्ती ढाकछोप गर्दै ट्रम्स सरकार

(GMT+08:00) 2020-04-11 16:17:05

एसोसिएटेड प्रेस अर्थात् ए.पी.ले अप्रिल नौ तारिख जनाएअनुसार, कोरोना भाइरसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू जिम्मेवार नबन्ने र अरुमाथि जिम्मेवारी थोपर्ने रणनीतिको प्रयोग गरी सरकारका विभिन्न गल्तीबारे नागरिकको ध्यानाकर्षणलाई अर्कातिर मोड्ने काम गरिरहनुभएको छ। उक्त लेखमा भनिएको छः

सर्वप्रथम सञ्चार-माध्यमको जिम्मेवारी हो। साथै डेमोक्रेटिक पार्टीका राज्यका गभर्नरहरूले आरोप लगाएका छन्। चीन, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र संघीय अनुगमन तथा व्यवस्थापन संस्थाले पनि आरोप लगाएका छन्। हाल विश्व स्वास्थ्य संगठन पनि आरोप लगाएको छ।

कोरोना भाइरस महामारी फैलिएको बेलामा राष्ट्रपति ट्रम्पले ध्यान दिनु भएन। उहाँ पन्छिन खोज्नुभयो। जिम्मेवारी अस्वीकार गर्नुभयो र आफ्नो जिम्मेवारी अरुमाथि थोपर्नुभयो। आफ्नो गल्ती अरुमाथि राखेर उहाँ बलिको बोको बनाउँदै हुनुहुन्छ।

आलोचकहरूका अनुसार, अमेरिकामा महामारी नियन्त्रण गर्ने समस्यामा ट्रम्प सरकार पूर्ण रुपमा असफल बनेको छ।

जानकारी तथा लेखहरु