फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनलाई मेटाउने" तथाकथित केही अमेरिकीहरूको दिवास्वप्न

(GMT+08:00) 2020-04-16 19:52:21
हाल केही अमेरिकी राजनीतिज्ञले रोगको निहुँमा चीनमा रहेका अमेरिकी व्यवसायलाई फिर्ता गर्ने र केही व्यवसायले दक्षिण-पूर्वी एशियातर्फ सार्ने योजना गरेको तथाकथित भनाईलाई पुन: उठाएर पूरै विश्वको व्यवसाय लाइनबाट चीनलाई मेटाउन उत्तेजित पारिरहेका छन्।

रोगले ग्रस्त भइरहेको अवस्थामा विश्वको सम्पूर्ण आपूर्ति लाइनमा बाध्यात्मक धम्की देखापरेको छ। केही मुलुकले आफ्नो वास्तविक अवस्था बमोजिम विविध योजना तर्जुमा गरेर खतरालाई कम पार्न खोजेको बुझ्न सकिन्छ। तर विविध योजना भनेको चीनबाट निस्कने भन्ने अर्थ होइन। त्यसैगरी तथाकथित "चीनलाई सिध्याउने"भन्ने कुरा वास्तवमा केही अमेरिकीहरूको दिवास्वप्न मात्रै हो।

जानकारी तथा लेखहरु