फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सी आनको सडकमा

(GMT+08:00) 2020-04-23 16:19:28

अप्रिल २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङ सीले आनको थाङ वंशीय पैदलमार्ग सडकको भ्रमण गर्नुभएको छ। कोभिड १९ उत्पन्न भएयता जीवन्त यो सडक खाली भएको थियो, तर हाल फेरि जीवन्त बनेको छ। राष्ट्राध्यक्ष सी यस वाणिज्य सडकमा हिँड्दै यहाँ सञ्चालनको पुनरुत्थानको अवस्थाको जानकारी लिनुभएको छ।

जानकारी तथा लेखहरु