फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी ह्वाइट हाउस व्यापार र नीति निर्माण कार्यालयद्वारा चीनमाथि लान्छना लगाउने अफवाहको खेती

(GMT+08:00) 2020-04-26 21:17:10

अमेरिकी ह्वाइट हाउस व्यापार र नीति निर्माण कार्यालयका निर्देशक पिटर नावारोले हालै महामारीको प्रयोग गर्दै एक शृङ्खलावद्ध अफवाहहरू बनाएर चीनमाथि आक्रमण गरेका छन्। ती अफवाहहरूको उद्देश्य स्पष्ट छ, महामारीको बारेमा अमेरिकी सरकारको असफलता ढाकछोप गर्नका लागि चीनलाई जिम्मेवार ठान्नु हो। वास्तवमा, नावारोले बनाएका सबै अफवाहहरू असफल रहेका छन्।

अमेरिकामा नयाँ कोरोना भाइरसबाट संक्रमिति विरामीको संख्या ९ लाख पुगेको छ। अमेरिकाको दुश्मन भाइरस हो, चीन होइन। अफवाहले अमेरिका आफैँलाई डुबाउनु बाहेक सही रुपमा महामारीको रोकथाम र नियन्त्रणका उपायहरू ल्याउन र आफ्ना नागरिकलाई बचाउन सक्दैन।

जानकारी तथा लेखहरु