फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"द लान्सेन्ट"का मुख्य सम्पादकद्वारा किन "डब्लुएचओबारे ट्रम्पको भनाइ गलत" शीर्षकको लेख प्रकाशित?

(GMT+08:00) 2020-04-28 18:25:58

आधिकारिक स्वास्थ्य पत्रिका "द लान्सेन्ट"का मुख्य सम्पादक रिचार्ड होर्टोनले २५ तारिख "डब्लुएचओबारे किन ट्रम्पको भनाइ गलत" शीर्षकको लेख प्रकाशित गर्नुभयो?

उक्त लेखमा सन् २०१९ डिसेम्बर ३१ तारिखमा चीनले पहिलोपटक चीनका लागि डब्लुएचओको प्रतिनिधि कार्यालयलाई अज्ञात कारणको निमोनियाबारे जानकारी दिएदेखि डब्लुएचओको सामना अवस्थाबारे समीक्षा गरिएको छ। लेखका अनुसार, डब्लुएचओले चार दिनमा मात्र विश्वलाई नयाँ निमोनियाबारे सुनाउनुका साथै तीस दिनमा आकस्मात सार्वजनिक स्वास्थ्य मामिला प्रकाशित गरेको थियो। त्यसैले राष्ट्रपति ट्रम्पले डब्लुएचओप्रति गर्नुभएको आलोचना निराधार रहेको छ।

लेखका अनुसार, विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटको बेलामा डब्लुएचओप्रति निराधार आलोचना गर्नुका साथै आवश्यक आर्थिक सहायता रोक्नुले राष्ट्रपति र अमेरिकी सरकारको अखण्डतामाथि क्षति पुर्याएको छ।

जानकारी तथा लेखहरु