फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाका वैज्ञानिकबाट संयुक्त रूपमा कोरोना भाइरसको जराको अनुसन्धान

(GMT+08:00) 2020-04-30 15:52:37

२७ तारिख बेलायती "वित्तीय टाइम्स" अखबारले दिएको जानकारीअनुसार, अमेरिकी वैज्ञानिकले चीनसँग सहकार्य गरेर कोरोना भाइरसको जराको अनुसन्धान गरिरहेका छन्। उक्त जानकारीले संयुक्त अनुसन्धानको ठोस विषय, सुरूवाती समय र प्रक्रियाबारे चर्चा गरेको छ। जसले चीन र अरू पक्षसँग सहकार्य नगरेको ट्रम्प सरकारको आलोचनाको खण्डन गर्नुका साथै संयुक्त अनुसन्धानको सार्वजनिक तथा पारदर्शिता देखाएको छ।

https://news.cgtn.com/news/2020-04-29/Chinese-U-S-scientists-join-hands-in-hunt-for-COVID-19-origins-Q513fTolIQ/index.html

जानकारी तथा लेखहरु