फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाले संयुक्त रूपमा कोरोना भाइरसको प्रतिरोध गर्नुपर्छ-चिनियाँ उपपरराष्ट्रमन्त्री

(GMT+08:00) 2020-04-30 16:52:11

चिनियाँ उपपरराष्ट्र मन्त्री ल युछङले २८ तारिख एनबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिनुभएको छ।

उपपरराष्ट्रमन्त्री लका अनुसार, वर्तमान महामारी विरूद्ध लड्ने केन्द्रिय समयमा चीन र अमेरिकाले मतभेद र विवादलाई थाती राखेर हातमा हात मिलाउँदै साझा शत्रु अर्थात् कोरोना भाइरसको प्रतिकार गर्नुपर्छ। तर दुर्भाग्यको कुरा के हो भने, केही राजनीतिज्ञले महामारीको समस्यालाई राजनीतिकरण गरिरहेका छन्। अमेरिकी जनताको जीवनमाथि धम्की दिने कुरा भाइरस हो तर चीन होइन। चीन अमेरिकाले महामारी विरूद्ध गर्ने साझेदारी र हातेमालो हो। अमेरिकाले साझेदारीलाई गल्तीकाम रूपमा अपनाउनुहुँदैन। एकता र सहयोग भएमा साझा विजयमार्फत् विश्वको सुधार गर्न सकिने कुरा उपपरराष्ट्रमन्त्री लले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु