फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सर्बियाका राष्ट्रपति चिनियाँ विशेषज्ञ टोलीप्रति कृतज्ञ

(GMT+08:00) 2020-05-03 18:25:24

स्थानीय समयबमोजिम मे एक तारिख सर्बियाका राष्ट्रपति अलेक्सान्डार भिकिकले महामारीको प्रतिरोधसम्बन्धी चिनियाँ विशेषज्ञ टोलीसँग भेटघाट गर्दै विशेषज्ञ टोलीका सदस्यहरूसँग कुहिनो मिलाउनुभएको छ। साथै उहाँले चिनियाँ विशेषज्ञ टोलीप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ।

भिकिकका अनुसार, उहाँले चीनका छ जना विशेषज्ञ टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो। चिनियाँ विशेषज्ञ टोलीले सर्बियामा छ सातासम्म काम गरेको छ। विशेषज्ञ टोलीका सदस्यहरू बिमारीहरू भएका सबै शहर गएका थिए। उनीहरू सर्बिया आएपछि सर्बियाका जनतालाई एक्लोपन महसुस भएको छ।

जानकारी तथा लेखहरु