फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विरोधी बाननोनद्वारा आफ्नो उद्देश्य साकार तुल्याउन विश्व अराजक हुने आशा

(GMT+08:00) 2020-05-03 20:25:07

हाल अमेरिकी फार-राइट पपुलिस्ट स्टिभ बाननोनले एउटा अन्तर्वार्तामा चीनको प्रतिरोधी ढाँचाको बदनाम गर्नुका साथै चीनले यस महामारीबारे आर्थिक जिम्मेवारी लिनुपर्ने बताएका छन्। अमेरिकामा कोरोना भाइरस पुष्टि बिरामीको संख्या दश लाखभन्दा बढी भएको र चालू वर्षको पहिलो त्रैमासिक अवधिमा अमेरिकाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय आर्थिक संकटयता सबैभन्दा ठूलो मात्रामा गिरावट आएको पृष्ठभूमिमा बाननोनले वास्तविकताको वेवास्ता गरी जिम्मेवारीलाई चीनमाथि पन्साएका हुन्।

बाननोनको भनाईले वास्तविकतामा परिवर्तन हुनसक्दैन। महामारी यता चीनले खुला, पारदर्शी, जिम्मेवार सिद्धान्त पालना गरिरहेको, प्रथम प्रहरमै महामारीको रोकथाम तथा नियन्त्रण विशेषज्ञबीचको अन्तर्राष्ट्रिय सहकार्य गरिरहेको छ। चीनको महामारी प्रतिरोधमा पारदर्शिताको प्रश्नचिन्ह लगाउन सकिँदैन।

महामारी प्राकृतिक प्रकोप हो। महामारीको सिमानाविहीन हुन्छ। सहयोग चीन र अमेरिकाको एक मात्रै ठीक छनौट हो।

जानकारी तथा लेखहरु