फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेशमन्त्री पोम्पेओद्वारा कोभिड १९ भाइरसबारे अफवाह

(GMT+08:00) 2020-05-04 19:21:44

भाइरसको मूलको खोजी व्यावसायिक, वैज्ञानिक र गम्भिरतायुक्त मामिला मानिन्छ। विषेशज्ञहरूले यसमाथि अध्ययन गर्नुपर्ने हुन्छ। कोही राजनीतिज्ञहरूको भनाइलाई विश्वास गर्न सकिँदैन।

मेइ ४ तारिखसम्म अमेरिकाका ६६ हजार भन्दा बढी व्यक्तिहरू कोभिड १९ भाइरसबाट मरेका छन्। अमेरिकी सरकारले यस सहामारीको रोकथाममा गरेको कार्यप्रति आम नागरिकहरू सन्तुष्ट छैनन्। राजनितीज्ञहरूले चुनावमा मत कमाउनका लागि सो महामारीको रोकथामलाई उपेक्षा गर्दै आएका छन्। अन्त्यममा ती राजनितीज्ञहरूले आफ्नो जिम्मेवारी बिर्सिएर चीनमाथि दोषारोपन गर्ने प्रयासमा छन्।


1  2  
जानकारी तथा लेखहरु