फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत डिसेम्बरको अन्त्यमा फ्रान्समा नयाँ कोरोना महामारी संक्रमित भएको जिम्मेवार व्यक्तिको भनाइ

(GMT+08:00) 2020-05-04 19:56:59

फ्रान्सको एउटा अस्पतालको गम्भीर रोग नियन्त्रण कार्यालयका जिम्मेवार व्यक्तिले मे ३ तारिख गत डिसेम्बरको अन्त्यमा फ्रान्सको तत्स्थानमै नयाँ कोरोना महामारी संक्रमित देखा परेको जनाएका छन्।

ती व्यक्तिले मे ३ तारिख एउटा टेलिभिजन कार्यक्रममा सहभागी हुँदै उक्त जानकारी दिएका हुन्। उनले जिम्मेवारी गर्ने दुईवटा अस्पतालले गत डिसेम्बरदेखि चालु वर्षको जनवरीसम्मको अवधिमा महामारी अवस्था भेटिएका रोगीका लागि नयाँ कोरोना भाइरसको पुन: जाँचबुझ गरेका छन्।

जिम्मेवार व्यक्तिको भनाइ अनुसार फ्रान्समा नयाँ कोरोना महामारी संक्रमित भेटिएको समय लगभग १ महिनाजति अघि सारिएको थियो।

जानकारी तथा लेखहरु