फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सर्बियाको रोग नियन्त्रणमा चिनियाँ अनुभवको प्रयोग

(GMT+08:00) 2020-05-04 20:05:08
हाल सर्बियाको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले सर्बियालाई सहयोग गर्ने चिनियाँ चिकित्सा विशेषज्ञ टोलीलाई देशको संरक्षण गर्ने इज्जत बोकेको सर्वोच्च सम्मानको पदवी वितरण गरिएको छ। त्यसबाट नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध गर्न सर्बियालाई सहायता दिने सम्बन्धमा चिनियाँ चिकित्सा टोलीले वरिष्ठ योगदान र मिहिनेतको प्रयास गरेकोमा प्रशंसा गरिएको छ। सर्बियालाई सहायता गर्ने चिनियाँ चिकित्सा विशेषज्ञ टोलीमा मुख्यत: चोङ शान विश्वविद्यालय मातहतको पहिलो अस्पताल लगायत क्वाङ तुङ प्रान्तका केही चिकित्सा संस्थाका विशेषज्ञहरू छन्।
जानकारी तथा लेखहरु