फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१५ हजार जीन अनुक्रमबाट कोभिड १९ भाइरस कृतिम नभएको पुष्टि

(GMT+08:00) 2020-05-05 18:38:37

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशी मन्त्री माइक पोम्पेओको कोभिड १९ भाइरस वुहानको प्रयोगशालाबाट आएको भन्ने भनाईप्रति विश्व स्वास्थ्य संगठनले मे ४ तारिख खण्डन गरेको छ। कोभिड १९ महामारी सम्बन्धी पत्रकार सम्मेलनमा संगठनले खण्डन गरेको हो। विश्व स्वास्थ्य संगठन अन्तर्गत तत्काल मामिलाको प्रविधि विभागका निर्देशक मरिया भान कहोफले कोभिड १९ भाइरस(कोरोना भाइरस)सामान्यरूपमा ब्याटबीचमा फैलिएको भन्नुका साथै हालसम्म भाइरसको लगभग १५ हजार पूर्ण जीन अनुक्रमप्रतिको अध्ययनबाट कृतिम नभएको पत्ता लागेको बनाउनुभयो।
1  2  
जानकारी तथा लेखहरु