फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी मिडियाद्वारा कोभिड १९ भाइरस सम्बन्धी राजनितिक झूटको पर्दाफास

(GMT+08:00) 2020-05-05 18:41:07

कोभिड १९ महामरीबाट अमेरिकामा प्रभावित अति गम्भीर बन्दैआएको कारणले डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारप्रति आम नागरिकहरू असन्तुष्ट भएको देखिन्छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँलाई समर्थन गर्नेहरूले जनताको आकांक्षाको उपेक्षा गरी आफ्नो जिम्मेवारी पन्छाएर अरूमाथि दोषारोपन गरिरहेका छन्। अमेरिकी कांग्रेस र विश्व स्वास्थ्य संगठन ट्रम्प सरकारले आक्रमण गरेका मुख्य लक्ष्य बनेका छन्। यसका साथै हिजोआज अमेरिकी सरकारले भाइरस चीनको प्रयोगशालामा बनाइएको भनी झूटो आरोप लगाउन थालेका छन्। यसपछि विश्वका विभिन्न विषेशज्ञ तथा मिडियाहरूले सो अफवाहको खणडन गरेका छन्।
1  2  
जानकारी तथा लेखहरु