फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच आँखा गठबन्धनद्वारा कोभिड १९ भाइरस प्रयोगशालामा बनेको भनाइको खण्डन

(GMT+08:00) 2020-05-06 18:56:47

मेइ ४ तारिख विश्व स्वास्थ्य संगठनले कोभिड १९ सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गरेको छ। विश्व स्वास्थ्य संगठनको तत्काल मामिला अन्तर्गत प्रविधि विभागका प्रमुख मरिया भान कहोफले कोभिड १९ भाइरस सामान्यरूपमा चमेराबाट फैलिएको भन्नुका साथै हालसम्मका १५ हजार भाइरसका पूर्ण जीन अनुक्रमबाट हेर्दा सो भाइरस कृत्रिम नभएको कुरा बताउनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओले पहिला सो भाइरस चीनको प्रयोगशालामा बनाइएको वा चहावट रहेको कुरा भन्नुभएका थियो। विश्व स्वास्थ्य संगठनबाहेक अझ"पाँच आँखा गठबन्धन"ले पनि सो भनाइलाई अस्वीकार गरेको छ। "पाँच आँखा गठबन्धन"भनेको अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया र न्यूजिल्यान्ड पाँचवटा मुलुकका खुफिया एजेन्सीहरू संगठित मोर्चा नेट हो। हाल सो एजेन्सीले कोभिड १९ भाइरस विश्वमा फैलिरहेको कारण कुनै प्रयोगशालाबाट बनाइएको वा चुहावट भएको सम्भावना नभएको सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु