फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी मिडियाद्वारा कोभिड १९ भाइरस गत बर्षदेखि विश्वमा फैलिन सुरु भएको खुलासा

(GMT+08:00) 2020-05-06 18:57:34
अमेरिकी सीएनएन मिडिया ग्रुपले मेइ ५ तारिख बेलायतको अध्ययकले विश्वका ७ हजार ६ सय कोभिड १९ भाइरस संक्रमितहरूबाट भाइरसको जीन अध्ययन गरी सो भाइरस गत बर्षको अन्त्यमदेखि विश्वमा फैलिएको पत्ता लगाएको जनाएको छ।

लन्डन विश्वविद्यालयको जेनेटिक्स प्रतिष्ठानका अध्ययक फ्रान्कोइस बल्लोउक्सले एउटा अध्ययन पत्रमा सन् २०१९ को अत्यअघि संक्रमितहरूको भाइरसबाट आएको जीन अनुक्रम जस्तै एउटै भाइरसको मूल देखिन्छ र यसैले कोभिड १९ भाइरस मानिसको शरीरमा प्रवेश शुरू भइसकेको बिषय खुलाउनु भएको छ।

उहाँले सीएनएन मिडियाको अन्तर्वार्तामा हालसम्म अध्ययन समूहले गरेको विश्वास अनुसार कोभिड १९ भाइरस गत बर्षदेखि मानिसको शरीरमा प्रवेश शुरू भएको थियो।

जानकारी तथा लेखहरु