फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको निगरानी र प्रारम्भिक चेतावनी शक्ति बलियो बनाउने निर्णय

(GMT+08:00) 2020-05-06 21:15:25
चिनियाँ कम्युनिष्ट पार्टी राजनीतिक ब्युरो स्थायी समितिले मेइ ६ तारिख बैठक आयोजना भएको छ। सो बैठकको अध्यक्षता राष्ट्राध्यक्ष सी चिन फिङले गर्नुभएको छ।

सो बैठकले चिकित्सा तथा स्वास्थ्य प्रणाली पलना गर्नुपर्ने, रोग रोकथाम तथा नियन्त्रण प्रमणालीलाई सुधार गर्नुपर्ने निर्णय गरेको छ। त्यसैगरी महामारीको निगरानी तथा प्रारम्भिक चेतावनीको शक्तिलाई अझ बलियो बनाउनुपर्ने र सार्वजनिक स्वास्थ्य सम्बन्धी तत्काल कानुन तथा नियम बनाउनुपर्ने निर्णय पनि गरेको छ। त्यस्तै गम्भीर महामारी तथा सार्वजनिक स्वास्थ्यको आपतकालीन मामिलाको व्यवस्थापन र उपचार गर्ने प्रणालीलाई सुधार गर्नुपर्ने पनि निर्णय सो बैठकले गरेको छ।

जानकारी तथा लेखहरु