फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञको आफ्नै देशलाई ध्वस्त बनाउँदैछन्

(GMT+08:00) 2020-05-07 19:14:57

हाल अधिकांश मुलुकमा रोग अवस्था शिथिल हुँदै आएको र जनताको जीवन क्रमश: पुन:सामान्य हुँदै गएको सिलसिलामा विश्वको एउटै मात्र ठूलो अर्थतन्त्र अमेरिकाले हरेक दिन २० हजारभन्दा बढी संक्रमित देखा पर्ने वृद्धिदरलाई कायम राख्दै आएको छ।

अमेरिकी राजनीतिज्ञहरूले स्वदेशमा निकै खतरनाक अवस्थामा भोगिरहेका जनताको सुरक्षाको बावजुद झुटको खेती गरेर विश्व सामु पटक पटक बदनाम र भ्रम छर्ने काम गरिरहेका छन्।

उनीहरुले छरेका झुटमध्ये सबैभन्दा निराधार भनाइ भाइरस वुहानको प्रयोगशालाबाट आएको र चीनसँगका सबै सम्बन्ध विच्छेद गर्ने भन्ने रहेका छन्। उल्लिखित दुईवटा भनाइ वैज्ञानिक सिद्धान्त विपरीत हुनुका साथै आर्थिक सिद्धान्तसँग पनि मेल खाएका छैनन्। त्यसले अमेरिकी सर्वसाधारणमा हानी पुर्‍याउनुका साथै अमेरिकी आर्थिक विकासलाई पनि ध्वस्त पार्ने सम्भावना रहेको छ। वास्तवमा यस्तो अमेरिका स्वयंका लागि ध्वस्त बनाउने आक्रमण पनि हो।

जानकारी तथा लेखहरु