फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोग समस्यामा चीनमाथि आधिपत्य गर्ने कुरालाई चिनियाँ जनताले पट्टकै स्वीकार नगर्ने

(GMT+08:00) 2020-05-08 17:35:51
एक सय वर्षअघि देखा परेको मे ४ आन्दोलन तथाकथित लोकप्रियता आन्दोललन होइन। हाल अमेरिकाले निरन्तर रुपमा रोग समस्याको निहुँ खोजेर चीनलाई होच्याउन, दोषारोपण गर्न र चीनमाथि आधिपत्य जमाउन खोजेको खण्डमा १ अर्ब ४० करोड चिनियाँ जनताले पट्टकै स्वीकार नगर्ने कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले मे ६ तारिख पैचिङमा औँल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी उप सहायक माथेउ पोटिङजरले मे ४ तारिख बोल्दै मे ४ सिद्धान्तका उत्तराधिकारी नागरिक विचार बोकेका चिनियाँ नागरिक हुन् भन्ने कुरा जनाउनुभएको थियो। त्यस कुराबारे चर्चा गर्दै प्रवक्ता ह्वाले आफ्नो विचार अनुसार चीनबारे निकै थाहा पाएका अमेरिकी पदाधिकारीले मे ४ सिद्धान्त भनेको के हो भन्ने विषय नबुझेको र चीनप्रति निकै ठूलो भेदभाव राखेको बताउनुभएको छ।

मे ४ सिद्धान्तको केन्द्रीय विषय देशप्रेमी भावना रहेको कुरामा प्रवक्ता ह्वाले पुन:एक पल्ट जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु