फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठनलाई वुहानका विद्यार्थीको चीठी

(GMT+08:00) 2020-05-08 17:37:13
हाल वुहानको एक जना विद्यार्थीले चीनस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि काउ लीलाई एउटा चिठी पठाएका छन्। सो चिठीमा लेखिएको छ।

चीनस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि अङ्कल काउ ली:

नमस्ते। म चीनको वुहान शहरको एक विद्यार्थी हुँ र वुहान क्वाङ स्यु मिडल स्कुलमा पढ्दै छु। अहिले वुहान शहरको सबै काम पुनरूत्थान भएको छ। अस्ति मेरी आमासँगै बाइसकल चढेर घुमेको थिएँ। कोभिड १९ भाइरस महामारी शुरू भएयता बाहिर घुमेको पहिलो पटक हो। प्रकृतिको सुन्दर दृष्य हेरेर मलाई धेरै आनन्द र खुशी लाग्यो। पहिला अति सामान्य जीवन अहिले कति राम्रो भएको मैले महसुस गरेको छु। यो संसार धेरै ठूलो भएकाले कुनै व्यक्ति वा मुलुक एक्लोरूपमा जीवित हुन सक्दैन। भाइरस हामी सपूर्ण मानवजातिको शुत्र हो। म र मरा सहपाठीहरूले विश्वलाई केही सहयोग गर्न खेजेका छौँ। हामीले तपाईं र विश्व स्वास्थ्य संगठनमार्फत सहयोगको अति आवश्यक रहेका मानिसलाई सहयोग गर्न विश्वका सबै युवायुवतीहरूसँग हातमाहात मिलाएर सक्तो प्रयास गरी सहयोग गर्न आह्वान गरेका छौँ।

हामीलाई विश्वको भविष्य मानिन्छ र विश्वको भविष्य अझ राम्रो बनाउने जिम्मा हामी वहन गर्छौँ।

जानकारी तथा लेखहरु