फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महासचिव सीद्वारा युन काङ ढुंगे गुफाको निरीक्षण

(GMT+08:00) 2020-05-12 14:14:54

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मै ११ तारिख बेलुका ता थुङ शहरको वु चौ पहाडको दक्षिणी भागमा अवस्थित युन काङ ढुंगे गुफाको निरीक्षण गर्नुभएको छ। उहाँले विशिष्ट ढुंगे गुफा क्षेत्रका मूर्ति तथा भित्ते चित्रहरू विस्तृत रुपमा अवलोकन गर्नुभयो। उहाँले ढुंगे गुफाको इतिहास, कलाको शैली, पूरातात्विक वस्तुको संरक्षण लगायतका विषयबारे सोधपुछ गर्नुका साथै ढुंगे गुफा घुम्नआएका पर्यटकहरुसँग पनि हार्दिक आदान-प्रदान गर्नुभयो।

जानकारी तथा लेखहरु