फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यवसायीले प्रविधिमा ध्यान दिनुपर्ने - सी चिन फिङद्वारा प्रोत्साहन

(GMT+08:00) 2020-05-13 10:15:10

मै १२ तारिख बिहान वल्लो शानसी प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको चीनका राष्ट्राध्यक्ष सी चिन फिङले त्यहाँ अवस्थित थ्याइ युआन स्टील कम्पनीको पनि अवलोकन गर्नुभएको छ। उक्त कम्पनीमा गएर उत्पादन कक्षको अवलोकन तथा उत्पादन र संचालन अवस्थाबारे जानकारी लिनुका साथै कामदारसँग कुराकानी पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु