फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

७३ औँ विश्व स्वास्थ्य महाधिवेशन शुरू

(GMT+08:00) 2020-05-18 19:48:26

 

स्थानीय समय अनुसार मे १८ तारिख ७३ औँ विश्व स्वास्थ्य महाधिवेशन जेनेभामा शुरू भएको छ। विश्वमा फैलिएको कोभिड-१९ महामारीको प्रभावमा यस पटकको महाधिवेशन भिडियो कन्फेरेन्सको रूपमा २ दिनसम्म चल्ने भएको छ। महाधिवेशनको अवधिमा सदस्य मुलुकहरूले महामारीको प्रतिरोधमा हासिल प्रगतिबारे आदान प्रदान गर्नुका साथै महामारीको परिस्थितिमा देखाएको परिवर्तनबारे पनि बाँड्ने छन्। साथै कार्यकारी समितिका आंशिक सदस्यको पनि निर्वाचन पनि गरिने छ।

महामारीको विकास अवस्था वमोजिम चालु वर्षमा विश्व स्वास्थ्य संगठनको महाधिवेशनको फेरि एक पटक आयोजना गरी अन्य विषयसूचीबारे छलफल गरिने जानकारी पनि संगठनले दिएको छ।

जानकारी तथा लेखहरु