फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पले वैज्ञानिकको सुझावभन्दा राजनीति प्राथमिकतामा राख्दाको परिणति

(GMT+08:00) 2020-05-19 16:05:35
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विचारसँग असहमत सबैलाई हटाउने क्रममा ह्वाइट हाउस ट्रम्पको राजनीतिक यन्त्र बनिरहेको देखिन्छ। कोभिड-१९ प्रतिरोधमा अमेरिकाले कमजोर व्यवहार गरेको र लामो समयसम्म वैज्ञानिक विशेषज्ञहरुलाई बेवास्ता गर्दै राजनीति लाभ प्राप्त गर्दा यसको परिणाम आएको देखिन्छ।

यस सम्बन्धी विस्तृत विवरण हेर्न तलको लिङ्क क्लिक गर्नुहोला।

https://weibo.com/ttarticle/p/show?id=2309404505969152360674#_0

जानकारी तथा लेखहरु