फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायती बैज्ञानिकः कोभिड-१९ भाइरसको श्रोत षयन्त्रको विरोध

(GMT+08:00) 2020-05-20 17:37:05

मे १९ तारिख बेलायती बैज्ञानिकले संसदको माथिल्लो सदनको विज्ञान प्रविधि समिति सम्मेलनमा कोभिड-१९ भाइरसको श्रोत वुहान प्रयोगशाला हो भन्ने षयन्त्रको विरोध गर्नुभएको छ।

क्लास्गो विश्वविद्यालय भाइरस जीन समूह शास्त्र तथा प्राणी सूचना शास्त्रका जिम्मेवार व्यक्ति डेभिड रोबर्टसनले प्रमाण नभएको बेलामा षयन्त्रमा विश्वास गर्नु नहुने कुरा औँल्याउनुभएको छ।

हालै अमेरिका, बेलायत, अस्ट्रेलियाका विद्वानहरूबाट गठित अनुसन्धान टोलीले पत्ता लगाएको छ कि कोभिड-१९ भाइरस ठूलो संक्रमिक विशेषता भएकाले मानवजातिको सेलसँग मिल्ने प्रणाली भएको छ र यो जीन इन्जिनियरिङमार्फत गर्न सकिँदैन बरू प्रकृतिले छनोट मार्फत् नै पूरा गर्न सकिन्छ।

जानकारी तथा लेखहरु