![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनका प्रधानमन्त्री ली ख छ्याङले मै २२ तारिख सरकारी रिपोर्ट प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सारतत्वका रहेको संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय कानूनका अधारमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थाको चीनले संरक्षण गर्ने साथै मानव भाग्य समुदायको निर्माण गर्ने बताउनुभयो।
चीनले शान्तिपूर्ण रूपमा विकास गर्ने, विभिन्न मुलुकहरूबीचको सहकार्यलाई गहन बनाउने साथै शान्तिमय तथा सृदृढ विश्वको निर्माण गर्ने महत्वपूर्ण भूमिका खेल्न चीन इच्छुक रहेको पनि प्रधानमन्त्री लीले औंल्याउनुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |