फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्सका डिजाईनरद्वारा आत्मरक्षा उपकरणको सिर्जना

(GMT+08:00) 2020-05-22 14:18:57

फ्रान्सका एक डिजाईनरले रेस्टुराँमा खाना खाने क्रममा कोभिड १९ भाइरस विरूद्ध आत्मरक्षा गर्ने उपकरणको निर्माण गरेका छन्। मै २० तारिख फ्रान्सको राजधानी शहर प्यारिसको एउटा रेस्टुराँमा एक महिलाले सो उपकरण प्रयोग गरी खाना खाइरहेकी छिन्।

जानकारी तथा लेखहरु