फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा लागत वास्ता नगरी जनस्वास्थ्यको संरक्षणमा लाग्न निर्देशन

(GMT+08:00) 2020-05-22 20:15:56

तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेस तेस्रो अधिवेशन मे २२ तारिख पैचिङमा शुरू भएको छ। सोही दिन दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले अधिवेशन अन्तर्गत भित्री मंगोलियाली प्रतिनिधि मण्डलका प्रतिनिधिहरूसँग सरकारी कार्य प्रतिवेदन छलफलको लेखाजोखा गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै भन्नुभएको छः चिनियाँ कम्युनिष्ट पार्टीले जहिले पनि सर्वसाधारणको हितलाई प्रथम स्थानमा राख्ने गर्छ।

जनता केन्द्रित विकासको विचारको पालना गर्ने प्राथमिकता जतिसुकै ठूलो चुनौती तथा दवाव भए पनि कहिल्यै परिवर्तन हुँदैन। जनताको जीवन रक्षा सर्वोच्च कार्य भएकाले जनस्वास्थ्यको संरक्षण गर्दा लागतको वास्ता गरिँदैन।

 

 

जानकारी तथा लेखहरु