फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीः महत्वपूर्ण परियोजनाहरूको निर्माण सम्बन्धी प्रभावकारी काममा आग्रह

(GMT+08:00) 2020-05-22 21:12:57

चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक सम्मेलन पैचिङमा सुरु भएको छ। मे २२ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले भित्री मंगोलिया स्वायत्त प्रदेशबाट सहभागी जन कांग्रेसका प्रतिनिधिहरूसँग सरकारी कार्य प्रतिवेदनको लेखाजोखा गर्नुभएको छ। सो अवसरमा उहाँले महत्वपूर्ण परियोजनाको निर्माणलाई अघि बढाउने र संचालन तथा व्यवस्थापन क्षमता उकास्ने सम्बन्धमा प्रभावकारी कदम निकालेर संकटको सामना गर्दै स्वतस्फुर्त रुपमा काम गर्नुपर्ने औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु