फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पार्टी र जनताकै सेवा गर्नका लागि अधिकार दिइएको हो

(GMT+08:00) 2020-05-22 21:20:53
चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन पैचिङमा सुरु भएको छ। मे २२ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले भित्री मंगोलियाली प्रतिनिधि मण्डलको समीक्षा बैठकमा भाग लिनुभयो। सो अवसरमा उहाँले भन्नुभयो- पार्टीका अधिकारीले जनतालाई फाइदा पुर्‍याउँदै सबैभन्दा ठूलो शासन उपलब्ध गराउनुपर्छ। पार्टी र जनताका लागि सेवा गर्नका लागि पार्टी र जनताले नै उनीहरुलाई अधिकार दिएको हो। त्यसैले अधिकार जनताको लाभका लागि मात्र हो। चिनियाँ कम्युनिष्ट पार्टीले सुदृढताका साथ भ्रष्टाचारको विरोध गर्नुका साथै अथक प्रयासमा औपचारिकता र नोकरशाहीतन्त्रको विरोध गर्नुपर्ने सी चिनफिङले औल्याउनुभएको छ।
जानकारी तथा लेखहरु