फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङः किसानलाई सबैले सहयोग गर्नुपर्छ

(GMT+08:00) 2020-05-23 21:14:10

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मे २३ तारिख बिहान चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको अधिवेशनमा अर्थतन्त्रको संयुक्त बैठकमा भाग लिनुभएको छ।

सो अवसरमा सीले भन्नुभयोः यस वर्ष गरिबी निवारणको लक्ष्य साकार तुल्याउने निश्चित समय हो। किनकि हाम्रो यो लक्ष्य त्यति गाह्रो होइन। वास्तवमा हाम्रो पुस्तासँग सर्वसाधारण, विशेषगरी किसानलाई सहयोग गर्नपर्ने इच्छा र भावना छ। समाजवादको मार्गमा कुनै पनि अभाव हुनु हुँदैन। सबै नागरिक धनी बन्नुपर्छ।

 

जानकारी तथा लेखहरु