फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा बहुपक्षीयतावाद र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरणमा अडिग रहँदै खुला ढाँचाको विश्व अर्थतन्त्रको निर्माण गर्ने कुरामा जोड

(GMT+08:00) 2020-05-23 21:57:21
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे 23 तारिख विश्वमा संरक्षणवाद प्रवाह फैलिँदैआएको तर इतिहासको सही ठाउँमा हामी हिड्नुपर्ने भन्दै बहुपक्षीयतावाद र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरणमा अडिग लाग्ने र खुला ढाँचाको विश्व अर्थतन्त्रको निर्माणलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

सी चिन फिङले बेइजिङमा सोही दिन बिहान चिनियाँ जन राजनीतिक पदामर्शदात्री सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको तेस्रो अधिवेशनमा सहभागी अर्थतन्त्र क्षेत्रका सदस्यहरुसँग भेट गर्दै सदस्यहरूको सुझाव र प्रस्ताव सुन्नुभयो।

सीले सन् 2020 सम्म ५२ वटा गरिब जिल्ला, २७०७ वटा गरिब गाउँ र गरिब परिचयपत्र वितरण गरिएका गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त हुने बताउनुभयो।

जानकारी तथा लेखहरु