फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सुदृढताका साथ खुला विश्व अर्थतन्त्रलाई अगाडि बढाउने

(GMT+08:00) 2020-05-23 22:17:47

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मे २३ तारिख बिहान चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको अधिवेशनमा अर्थतन्त्रको संयुक्त बैठकमा भाग लिनुभएको छ।

उहाँका अनुसार, अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको विचार बढे तापनि चीनले बहुपक्षीयता र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरणमा अडिग लागिरहनुपर्छ। चीनले खुला, सहकार्य र साझा विजयको दृष्टिकोणबाट योजना बनाउँदा दृढ रूपमा अर्थतन्त्रको विश्वव्यापीकरणलाई खुला, सहिष्णु, सामान्यत फाइदाजनक, संतुलित र साझा विजयी तर्फ अगाडि बढाउनुका साथै खुला विश्व अर्थतन्त्रको निर्माणलाई अघि बढाउनुपर्छ।

साथै चीनले उद्योग शृङ्खला तथा आपूर्ति शृङ्खलाको सुरक्षा गर्नुका साथै सक्रिय रूपमा गम्भीर जोखिमको प्रतिरोध तथा सामना गर्नुपर्ने कुरा उहाँले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु