फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#दुईटा अधिवेशनको दृष्टिकोण#

(GMT+08:00) 2020-05-23 22:13:21

मे २२ तारिख राष्ट्रिय जन कंग्रेसको अधिवेशन सुरू भएपछि मन्त्रीको पत्रकार सम्मेलन आयोजित भएको छ। चिनियाँ विकास तथा सुधार समितिका प्रमुख, अर्थमन्त्री र कृषिमन्त्रीले उक्त पत्रकार सम्मेलनमा अन्तर्वार्ता दिनुभएको छ। त्यसमा अर्थमन्त्री लिउ खुनले सरकारले मितव्ययी भएर सर्वसाधारणको जीवनस्तर सुधार्ने लक्ष्य लिएको बताउनु भएको छ। यो वाक्यले मलाई सबैभन्दा गहिरो छोएको छ।


जानकारी तथा लेखहरु