फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोराभाइरस महामारी पश्चात् चिनियाँ जनजीवन

(GMT+08:00) 2020-05-24 20:38:41

हाल चीनको राजधानी बेइजिङमा चीनका दुई अधिवेशन जारी छ। यी दुई अधिवेशन विशेषत मार्चमा आयोजना हुँदैआएकोमा यस पटक कोरोना भाइरस महामारीका कारण पछाडि सारिएको हो। हाल यस अधिवेशनको आयोजनाले पनि चीन तथा बेइजिङमा यस महामारीको अन्त्य भइसकेको देखाउँछ। यस भिडियोमा अहिलेको कोराभाइरस महामारी पश्चात्को बेइजिङ हेर्नसकिन्छ।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु