फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबैभन्दा ठूलो सदिच्छा र प्रयासमार्फत मातृभूमिको शान्ति र एकीकरणलाई प्रबर्द्धन गर्न चीन इच्छुक

(GMT+08:00) 2020-05-28 18:50:47

चीनका प्रधानमन्त्री ली ख छ्याङले २८ तारिख आयोजित पत्रकार सम्मेलनमा एक मात्र चीन भन्ने सिद्धान्त, १९९२ मा सम्पन्न मतैक्य र दृढताका साथ थाइवान स्वतन्त्र पक्षधरको विरोध गर्ने राजनीतिक आधारमा सबैभन्दा ठूलो सदिच्छा र प्रयासमार्फत् थाइवानका विभिन्न राजनीतिक पार्टी, समुदाय र व्यक्तिसँग दुई किनारा सम्बन्ध र चीन राष्ट्रको भविष्यबारे संवार्ता र विचार-विमर्श गर्न केन्द्रीय सरकार इच्छुक रहेको कुरा बताउनुभएको छ।

त्यसबाट दुई किनारा बीचको शान्तिपूर्ण विकासलाई अघि बढाउन र मातृभूमिको शान्ति र एकीकरणलाई प्रबर्द्धन गर्न सकिने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु