फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"नयाँ उपभोग - प्रेम जीवन पैचिङ उपभोक्ता सिजन" शुरु

(GMT+08:00) 2020-06-06 18:42:50

आजदेखि पैचिङले १२ अर्ब २० करोड उपभोक्ता कुपन जारी गरेको छ र पैचिङमा नयाँ उपभोगलाई बढाउने नीतिगत शृङ्खला जारी गरेको छ। पैचिङको नयाँ उपभोग बढाउनका लागि लगभग ४०० वटा भन्दा बढी प्रमुख गतिविधिहरू आयोजना गरिने छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु