फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोही अस्ट्रेलियाली पदाधिकारीले रोगबारे राजनीतिक नियन्त्रण बन्द गर्ने चीनको आशा

(GMT+08:00) 2020-06-17 19:14:53
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले जुन १७ तारिख पैचिङमा चीनले कहिल्यै पनि नक्कली प्रचार प्रसार अथवा झुटो सूचनाद्बारा आफ्नो देशको अनुहार उकास्न आवश्यकता नरहेको बताउनुभएको छ। कोही अस्ट्रेलियाली पदाधिकारीले जिम्मेवारी धारणा र निष्पक्ष भावना लिएर रोगबारे राजनीतिक नियन्त्रण बन्द गर्नुका साथै विश्वसँगै मिलेर रोगको प्रतिरोध गर्ने कार्यका लागि फाइदाजनक कारवाई चलाउने आशा चीनले गरेको कुरा पनि उहाँले बताउनुभएको छ।

भाइरस मानव जातिको साझा शत्रु हुनुका साथै नक्कली सूचना पनि मानव जातिको साझा शत्रु हो भन्ने कुरा प्रवक्ता चाउले पुन:र्पुष्टि गर्नुभयो। विभिन्न मुलुकले एकताबद्ध भएर आपसी सहयोगलाई सबल पारी विभिन्न प्रकारका झुटा सूचनालाई प्रहार गर्नुपर्ने आह्वान पनि संयुक्त राष्ट्र संघ र स्वास्थ्य संगठनले धेरै पटकगरी गरेका थिए।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन