फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीलाई राजनीतीकरण गर्ने कार्यको चीनद्वारा बिरोध

(GMT+08:00) 2020-06-17 23:22:58

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन १७ तारिख कोभिड १९ विरूद्ध चीन अफ्रिका भिडियो शिखर सम्मेलनमा चीन र अफ्रिकाले बहुपक्षीयवादीको पालना गर्दै महामारीको राजनीतीकरण तथा कुनै भाइरसमाथि दोष लगाउने विरूद्ध काम गर्ने र अन्तर्राष्ट्रिय समाजको निष्पक्ष र न्यायको सुरक्षा गर्न जातीय भेदभावको प्रतिरोध गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु