फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विशेषज्ञ मण्डल कार्य सम्पन्न गरी बङ्गलादेशबाट फिर्ता

(GMT+08:00) 2020-06-23 09:28:05

महामारी विरूद्धको लडाइँमा बङ्गलादेशलाई सहयोग गर्न गएको चिनियाँ विशेषज्ञ मण्डल कार्य सम्पन्न गरी जुन २२ तारिख विमानद्वारा चीन फर्केको छ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार, कल्याणमन्त्री मल्लिकले राजधानी ढाकामा उक्त विशेषज्ञ मण्डलका लागि बिदाई समारोहको आयोजना गर्नुभएको थियो।

सो क्रममा उहाँले महामारी फैलिएयता चीनबाट दिइएको समर्थनप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ।
जानकारी तथा लेखहरु