![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ औँ वार्षिकोत्सव तथा हङकङ मातृभूमि चीनमा पुन फर्किएको २३ औँ वार्षिकोत्सवका अवसरमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा हरिश्चन्द्र शाहले शुभकामना व्यक्त गर्नु भएको छ।
हङकङ चीनको अभिन्न अङ्ग रहेको बताउँदै एक राष्ट्र दुई प्रणाली नीति हङकङमा लागू भएको तर वर्तमान अवस्थामा हङकङमा केही अराजक भीडले अस्थिरता ल्याउन खोजेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |