![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
नेपाली हिमालयपार विकास केन्द्रका अध्यक्ष कल्याणराज शर्माले सन् १९९७ हंगकंग चीनमा फर्केदेखि हासिल गरेको नयाँ विकास सबैलाई थाहा भएको र यो हंगकंगमा एक देश दुई व्यवस्थापनको सफल व्यवहारको विशिष्ट प्रदर्शन रहेको बताउनु भएको छ। उहाँका अनुसार, एक देश दुई व्यवस्थापनको आधार एक देश हो। चिनियाँ मामिला चीन सरकारबाट निर्णय गरिनुपर्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |