फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान प्रान्तमा लिन घाँसको फसल

(GMT+08:00) 2020-07-06 15:59:22

हाल स छ्वान प्रान्तको पै शान शहरको पूर्वी क्षेत्रको त्वो य्वे जिल्लाको यु शङ गाउँमा पर्ने ६० हजार वर्गमिटर क्षेत्रफलको लिन घाँसको फसल देखिन्छ। लिन घाँसबाट बनाइएको छ्वाँलीको गुन्द्री आदि घरेलु मालसामान स्वदेश तथा विदेशमा निकै लोकप्रिय छन्।

1  2  3  
जानकारी तथा लेखहरु