फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विकास उद्यम बजार बोर्डबाट चीनको नयाँ सिर्जना तथा विकासमा सहयोग

(GMT+08:00) 2020-07-22 19:22:11

विकास उद्यम बजार बोर्ड अर्थात् जीईएमलाई चीनमा पूँजी बजारको सुधार गर्ने परीक्षण क्षेत्र भनिएको छ। २२ तारिख जीईएम सुरू भएको पहिलो वार्षिकोत्सव हो। एक वर्षमा जीईएमले विज्ञान तथा प्रविधिलाई समर्थन दिने क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्नुका साथै चिनियाँ अर्थतन्त्रको रूपान्तरण र स्तरोन्नतिलाई अगाडि बढाउनुका साथै विश्वको आर्थिक विकासमा नयाँ शक्ति थपेको छ।

जीईएमको स्थिर सञ्चालनले वित्त-पूँजी र वैज्ञानिक नयाँ सिर्जनाबीच मञ्चको स्थापना गर्नुका साथै वैज्ञानिक तथा प्राविधिक व्यवसायलाई पूँजी जुटाउन प्रत्यक्ष मञ्च दिएको छ। जसले निहित शक्ति रहेका वैज्ञानिक तथा प्राविधिक नयाँ सिर्जना व्यवसायको विकासका लागि सहयोग दिएर चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई अघि बढाएको छ।

जानकारी तथा लेखहरु