फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर बादल भएको छ्युङ हाई

(GMT+08:00) 2020-08-14 10:33:33

 छ्युङ हाई लु शान राष्ट्रिय दृश्यावलोकन क्षेत्र चीनको दक्षिण पश्चिमी भागमा पर्ने स छ्वान प्रान्तको ल्याङ शान यी जातीय स्वायत्त प्रिफेक्चरको सिछाङ शहरमा रहेको छ। ग्रीष्म र शरद ऋतुको अवधिमा यहाँ सधैँ सुन्दर बादल देखिन्छ। टाढाबाट छ्युङ हाई दर्शन गर्दा हरियो पहाड बीच ऐना राखिएको जस्तै दृश्यले सबैलाई लोभ्याउँछ।

जानकारी तथा लेखहरु