|
|
|
||
आई नदी पर्यटकीय स्थल चीनको छोङ छिङ शहरको फङ श्वै माउ र थुच्या जातीय स्वशासित प्रिफेक्चरमा रहेको छ।
केही वर्षयता आई नदीले आफ्नो विशेषतायुक्त पर्यावरणीय वातावरण र रमणीय प्राकृतिक दृश्यको सदुपयोग गर्दै तस्थानको पर्यटन व्यवसायलाई निकै मनोरञ्जनात्मक बनाउँदै आएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |