![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले अक्टोबर तेह्र तारिख नौ सेनाको समुद्री गणको निरीक्षण गर्नुभएको छ।
सो अवसरमा उहाँले नौ सेनाको समुद्री कोर राष्ट्रिय सर्वभौमिकता सुरक्षा र भूभागको अक्षुण्णताको संरक्षण गर्ने, राष्ट्रिय समुद्री हितको संरक्षण गर्ने, राष्ट्रिय विदेशी हितको संरक्षण गर्ने क्षेत्रमा महत्वपूर्ण जिम्मेवार वहन गरेको कुरा बताउनुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |