![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
शन चन विशेष आर्थिक क्षेत्रको स्थापना भएको ४० औं वर्ष विषयक सम्मेलन आज अक्टोबर १४ तारिख आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र चीनका सर्वोच्च नेता सी चिन फिङले सो सम्मेलनको उद्देश्य तथा विशेष आर्थिक क्षेत्रको निर्माणको अनुभव निष्कर्श व्यक्त गर्नुका साथै अझ उचाइमा सुधार र खुलापनलाई पुर्याउनुपर्ने बताउनुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |