![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
शन चन विशेष आर्थिक क्षेत्र स्थापना भएको ४० औं वार्षिकोत्सव विषयक सम्मेलन आज अक्टोबर १४ तारिख आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र चीनका सर्वोच्च नेता सी चिन फिङले सुखमय जीवन बिताउने जनताको अपेक्षा नै चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो लक्ष्य तथा उद्देश्य रहेको भन्दै विशेष आर्थिक क्षेत्रको विकासका लागि यस लक्ष्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।
राष्ट्राध्यक्ष सीले शन चनले कानून बमोजिम शासन गर्नुलाई सबल पार्नुपर्ने बताउनुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |