![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शन चनले नयाँ विकासको अवधारणालाई निरन्तरता दिनुपर्ने, अझ गुणस्तरीय, अझ प्रभावकारी, अझ न्यायसंगत, अझ दिगो र अझ सुरक्षित विकास गर्नका लागि प्रयास गर्नुपर्ने बताउनुभएको छ।
शन चन विशेष आर्थिक क्षेत्र स्थापना भएको ४० औं वार्षिकोत्सवमा आयोजित सम्मेलनमा राष्ट्राध्यक्ष सीले उक्त कुरा बताउनुभएको हो। शन चनको विकासका लागि आपूर्ति व्यवस्थालाई चुस्त तथा जारी राख्नुपर्ने कुरामा पनि जोड दिनुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |